एनआरएनएको आयोजनामा पहिलो बाल वक्तृत्वकला प्रतियोगिता हुँदै

8 May, 2019 19:57 | एन आर एन न्युज , जापान | comments | 19500 Views

जापानमा बसोबास गर्ने नेपाली बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले एनआरएनए जापानले पहिलोपटक आयाेजना गर्न लागेकाे  बाल वक्तृत्वकला प्रतियोगिता तयारी पुरा भएको छ ।

एनआरएन जापानका अध्यक्ष टासी वाङ्दी लामाले दिएको जानकारी अनुसार वक्तृत्वकला नेपाली, जापानी र अंगेजी भाषामा हुनेछ ।

adsads
जसका लागि सहभागि जनाउनेहरूले आफ्नाे नाम टिपाउने क्रम जारी छ।

प्रतियोगितामा प्रथम हुनेले ७० हजार, द्वितीयले ५० हजार र तृतीय हुनेले ३० हजार येन नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यही १२ मे २०१९ मा मेगुरो कुमिन सेन्टरमा आयोजना हुने प्रतियोगितामा ८ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले भाग लिन पाउने छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

जापानी विदेश मन्त्री तारो कोनो

फेसबुक

जापानी विदेश मन्त्री तारो कोनो

ट्वीटर

सामाजिक सञ्जाल

More