एनआरएनएनए जापानले सुरु गर्यो हेल्प लाइन

2 December, 2019 18:51 | जापान | comments | 13500 Views

एनआरएनएनए एनसीसी जापानले हेल्प लाइन सेवाको सुरुवात गरेको छ । जापानवासी नेपाली समुदायसंग प्रत्यक्ष सम्पर्कका लागि सो सेवा सुरु गरिएको एनआरएनएले जनाएको छ ।

adsads

जापानमा कुनै पनि आपतकालीन अवस्था अथवा कुनै जानकारी लिनु परेमा जापानवासी नेपाली समुदायले यो हेल्पलाईन (०८० ९७०० ६०११)मा कल सक्नेछन् । एनआरएनएले जापानबासी नेपालीहरुमा अति आवश्यक विषय अथवा अवस्थामा मात्र फोन गरी सहयोग गर्न अनुरोध गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More