एनआरएनए अमेरिका एनआरएनए अमेरिका

  • एनआरएनए अमेरिका
  • एनआरएनए अमेरिका
  • एनआरएनए अमेरिका
  • एनआरएनए अमेरिका
  • एनआरएनए अमेरिका
  • एनआरएनए अमेरिका

एनआरएनए अमेरिकाबाट भावी आईसीसी उम्मेदवारका लागि प्रत्यासीहरु

29 May, 2019 14:06 | एन आर एन न्युज | comments | 33900 Views

एनआरएनए अमेरिका

एनआरएनए अमेरिकाको सन् २०१९-२१ को कार्यकालका लागि चुनाव सकिए लगत्तै एनआरएएनए आईसीसी चुनावको लागि भावी प्रत्यासीहरुको गृहकार्य सुरु भएको छ । अमेरिकाबाट खगेन्द्र जिसी, सोनाम लामा उपाध्यक्षमा , निवर्तमान अध्यक्ष केशव पौडेल महासचिवमा, गौरी जोशी सचिव, कुङ्गा शेर्पा कोषाध्यक्ष,नविन शेरचान, बेदराज बस्नेत क्षेत्रिय संयोजक तथा बिनोद तिवारी क्षेत्रिय उप संयोजकमा भिड्ने तयारी भईरहेको कुरा विशेष शुत्रबाट थाहा भएको छ ।

adsads

त्यसैगरि जर्मनीका एनआरएएनए आईसीसी वर्तमान उपाध्यक्ष कुमार पन्त भावी अध्यक्षका प्रत्यासीको रुपमा आउने कुरा अहिले आईसीसीमा गसिपको विषय बनेको छ ।विगत वर्षका निर्वाचनहरुमा अमेरिका निवासी एनआरएएनएहरुले छुट्टै प्रभाव तथा प्रभुत्व बनाउन सफल यसपालीको निर्वाचनमा कस्तो गर्नेछन अहिले सबैको चासोको विषय समेत बनेको छ ।

एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा ईन्जाको अनुगमन प्रारम्भिक प्रतिवेदन सार्वजनिक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
एनआरएनए अमेरिका

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

फेसबुक

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!