एनआरएनए जापानको निर्वाचन तालिका, आचारसंहिता र उम्मेदवार शुल्क सार्वजनिक (सम्बन्धित लिंकसहित)

16 August, 2019 13:59 | एन आर एन न्युज , जापान | comments | 50550 Views

गैरआवासीय नेपाली संघ जापान ९ औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन समितिद्वारा निर्वाचन मिति, शुल्क, तालिका तथा निर्वाचन सम्बन्धी आचार संहिता सार्वजनिक गरेको छ ।

निर्वाचन समिति संयोजक राजन प्रधानाङ्गको अध्यक्षतामा बसेको बैठकले निर्वाचन सम्बन्धी बिषयमा छलफल गरी निर्वाचन मिति, शुल्क, तालिका तथा निर्वाचन सम्बन्धी आचारसंहिता पारित गरी निर्णयहरु सार्वजनिक गरिएको हो ।

निर्वाचन सम्बन्धि निर्णयहरु

उम्मेदवारी दर्ता र फिर्ता फाराम

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!