विष्णु प्रसाद घिमिरेविष्णु प्रसाद घिमिरे

  • विष्णु प्रसाद घिमिरे
  • विष्णु प्रसाद घिमिरे
  • विष्णु प्रसाद घिमिरे
  • विष्णु प्रसाद घिमिरे
  • विष्णु प्रसाद घिमिरे
  • विष्णु प्रसाद घिमिरे

एनआरएनए जापानको सचिवमा घिमिरेको उम्मेदवारी

10 August, 2019 17:42 |एन आर एन न्युज , जापान | comments | 39150 Views

    विष्णु प्रसाद घिमिरे

    कविकिरण न्यौपाने / नागोया  फेसबुकको आफ्नो स्टाट्समा जापानमा व्यवसाय गर्दै आएका सुरेश गिरीले भनेका छन् कि एनआरएनएको अभियानमा कहिले पनि हारजितको प्रवाह नगरी अभियानलाई सधै आत्मसाथ गरी अहोरात्र खटिने युवा व्यवसायी विष्णु प्रसाद घिमिरेको उमेदवारी घोषणा अबको एनआरएनएलाई नयाँ कार्यदिशा दिनेछ भन्ने आशा राख्दै अग्रिम बधाई तथा शुभकामना दिन चाहन्छु ।

    adsads

    गिरीले भने झै विष्णु प्रसाद घिमिरे विगत वर्षहरूमा एनआरएनएको कुनै जिम्मेवार पदमा छैनन् तर पनि एनआरएनए अभियान तथा विदेशमा हुने सामाजिक कार्यहरूमा घिमिरेको उपस्थिति अनिवार्य जस्तै छ। सामाजिक कार्यसंगै प्रवासमा नेपालीहरुको दुःख सु:खमा उनी अग्रपङ्तिमा देखिने गर्छन। एनआरएनए जापान (२०१५ – २०१७ ) को अधिवेशनमा झिनो मतले सचिव पदमै पराजित भएका घिमिरेको क्रियाशिलतामा भने कमि आएन।

    विष्णु प्रसाद घिमिरेले एनआरएनए नागोयाको क्षेत्रिय उपसंयोजक हुँदै संयोजकको जिम्मेवारी र्निवाह र्गार सकेका छन् । उनी साहित्य समाज जापान च्याप्टरका पूर्व अध्यक्ष समेत हुन् । अवस्ररको खोजीमा १३ वर्ष अघि जापान आएका घिमिरे नागोयाका सफल व्यवसायी समेत हुन। एनआरएनएलाई पैसा भएका संस्था भन्ने आरोप लागि रहदाँ समाज अनि देश विकाशमा आर्थिकसंगै ज्ञान, सिप भएका विज्ञ नेपालीको जरुरत पर्ने घिमिरेको तर्क छ।

    ति त्यस्ता विज्ञहरुलाई आकर्षण गर्ने र अट्ने एनआरएनए बनाउन लागि पर्ने उनको भनाई छ । जापानका कुना-कुना सम्म नेपालीहरु छरिएर रहेका हुँदा, तिनिहरुलाई समेट्ने प्रयास गर्ने घिमिरे बताउछन । उनले जापानमा रहेका सवै नेपाली समुदायलाई सामाजिक कार्यमा आफ्नो क्रियाशिलतालाई अझैं निरन्तरता दिन एनआरएनए जापानको सचिव पदमा आफूलाई मत दिन अनुरोध गरेका छन्।

    शिव पौडेलद्वारा एनआरएनए जापानको अध्यक्षमा उम्मेदवारी घोषणा

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    विष्णु प्रसाद घिमिरे

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!