एनआरएनए जापानमा पञ्जीकृत सदस्यता खुल्यो

19 August, 2019 14:23 | एन आर एन न्युज , जापान | comments | 82500 Views

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान राष्ट्रिय समन्वय परिषदले पञ्जीकृत सदस्यताका लागि आवेदन खुला गरेको छ । संघले एक सूचना जारी गरी अगस्ट २० देखि सेप्टेम्बर १० सम्म सदस्यता आवेदन खुला गरेको जानकारी दिएको हो ।

नयाँ सदस्यका लालपग सदस्यता शुल्कका साथै फोटो, रेसिडेन्स कार्यको प्रतिलिपि वा सवारी चालक अनुमतिपत्र र एक हजार येन बैंकमा जम्माा गरेको भौचर नत्थी गरेर अनलाइन फारम भर्नुपर्नेछ ।

त्यसै गरी यसअघिको आवेदन अनुसार जुन १६ १०१९ सम्म आवेदन गरेका तर प्रक्रिया नपुगेका सदस्यहरुले बाँकी प्रक्रिया पुर्याई सदस्य बन्न सकिने छ भने सो मितिसम्म आवेदन नदिएका सदस्य बन्न इच्छुकहरुका लागि सेप्टेम्बर १० सम्म आवेदन दिन सूचना जारी गरिएको हो ।

  

यस सम्बन्धी सम्पूर्ण विवरण यस्तो छ-

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More