एनआरएनए जापान कान्तोको उम्मेद्वारी दर्ता स्थगित अर्को सूचना सोमबार प्रकाशित हुने

12 July, 2019 21:07 | एन आर एन न्युज , जापान | comments | 36450 Views

गैरआवासीय नेपाली संघ एनआरएनए जापान कान्तोको भोलि (शनिबार जुलाई १३)का लागि तय भएको नयाँ नेतृत्वका लागि उम्मेद्वारी दर्ता स्थगित भएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुार प्राविधिक कारणले निर्धारित तालिका अनुसार गर्न नसकिएको र अर्को सूचना जुलाई १५ तारिक सोमवार प्रकाशित गरिने छ ।

adsads

समितिले यसबाट मतदाता तथा उम्मेदवार बन्न इच्छुकहरुमा पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको जानकारी गगराएको हो ।

समितिले यदि कसैले निर्वाचन समितिलाई अपठारो पार्ने नियतले केही गतिविधि ग़र्ने गराउने वा निर्वाचन समिति सदस्यहरूलाई दवाव दिने कार्य गरेको पाइएमा निर्वाचन समिति आफ्नै किसिमले निर्णय गर्न स्वतन्त्र रहेको पनि जनाइएको छ ।

यस विषयमा १-शालिक राम भण्डारी (संयोजक) ०९०-९८००-८०५५, २-बिजय थकाली (सदस्य) ०९०-३५९५-१०६२, ३-विकास श्रेष्ठ (सदस्य) ०८०-११६६-४६५४, ४-टिकाराम खरेल (सदस्य) ०८०-४१७१-४९०६, ५-बिश्वेश्वर रेग्मी (सदस्य ) ०९०-९८११-६२२६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

एनआरएनए जापान कान्तो अधिवेशन जुलाई पहिलो साता हुँदै

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!