एनआरएनए जापान कान्तो क्षेत्रीय कमिटीमा निर्विरोध

20 July, 2019 21:35 | एन आर एन न्युज , जापान | comments | 23100 Views

एनआरएनए जापान कान्तो क्षेत्रीय कमिटीले सन् २०१९-२०२१ का लागि निर्विरोध नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले राकेश लामा रुम्बाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

adsads

नयाँ नेतृत्वका लागि शालिकराम भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । अधिवेशनले अध्यक्षमा राकेश लामा रुम्बा, उपाध्यक्ष भीम रायमाझी, दिपेश खत्री, महिला उपाध्यक्ष चन्द्र कुमारी केसी, सचिब विमान सिंह मुक्तान
सहसचिव मनोज श्रेष्ठर नेत्र पाण्डेय तथा कोषाध्यक्ष सागर कार्की र सह कोषाध्यक्षमा सैलेन्द्र खड्कालाई निर्विरोध चयन गरेको छ ।

त्सै गरी सदस्यहरुाम रमेश भण्डारी, अस्मिता महर्जन, दीपक प्रसाद सुवेदी, विनोद राई, अनुज केसी, नीरा उपाध्याय रहेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!