एनआरएनए नाइजेरियाद्वारा लेगोसमा रक्तदान एनआरएनए नाइजेरियाद्वारा लेगोसमा रक्तदान

  • एनआरएनए नाइजेरियाद्वारा लेगोसमा रक्तदान
  • एनआरएनए नाइजेरियाद्वारा लेगोसमा रक्तदान
  • एनआरएनए नाइजेरियाद्वारा लेगोसमा रक्तदान
  • एनआरएनए नाइजेरियाद्वारा लेगोसमा रक्तदान
  • एनआरएनए नाइजेरियाद्वारा लेगोसमा रक्तदान

एनआरएनए नाइजेरियाद्वारा लेगोसमा रक्तदान

9 September, 2019 17:22 | एन आर एन न्युज | comments | 12900 Views

एनआरएनए नाइजेरियाद्वारा लेगोसमा रक्तदान

गैर आवासीय नेपाली संघ, नाइजेरियाले आइतबार लेगोसमा रक्तदान कार्यक्रमको आयोजना गर्यो । रोटरी क्लब पाल्म ग्रुभ र महारास्ट्र मन्डला सह आयोजक रहेको उक्त कार्यक्रममा खुश्बु अर्याल, सोमेश अर्याल, आशा सरकार, भरत सुनार, प्रकाश अर्याल, रोहित भाङ्गर, बिरेन्द्र गुप्ता, अभिशेकमान सिंह, बिदुर घिमिरे, सुरज गिरी, रमेश गुप्ता, रुपा गुरुङ, जिग्नेश देब, सन्दीप सिंह, भरत रिजाल, मनिष नायक लगायत ६८ जनाले रक्तदान गरेका थिए ।

ads ads

यो रक्तदान कार्यक्रम एनआरएनए नाइजेरियाको तेस्रो पटकको कार्यक्रम हो । कार्यक्रममा एनआरएनए अन्तराष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापा, महिला उप संयोजक मन थापा, आइसीसी सदस्य चिरञ्जीवी रोका, पूर्व अफ्रिका क्षेत्रीय उप संयोजक बिदुर घिमिरे, निवर्तमान अध्यक्ष विश्वास पौडेल लगायत पदाधिकारीको उपस्थिति रहेको थियो भने कार्यक्रमको संयोजन एनआरएनए नाइजेरियाका अध्यक्ष रोशन थापाले गर्नु भएको थियो ।

विश्व रक्तदान दिवसको अवसरमा कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
एनआरएनए नाइजेरियाद्वारा लेगोसमा रक्तदान

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More