एनआरएनए नाइजेरिया एनआरएनए नाइजेरिया

  • एनआरएनए नाइजेरिया
  • एनआरएनए नाइजेरिया
  • एनआरएनए नाइजेरिया
  • एनआरएनए नाइजेरिया
  • एनआरएनए नाइजेरिया

एनआरएनए नाइजेरियाले ब्लड क्यान्सर पीडित न्यौपानेलाई सहयोग गर्ने

9 November, 2019 15:15 | एन आर एन न्युज | comments | 27450 Views

एनआरएनए नाइजेरियालेगोस,नाइजेरिया – एनआरएनए नाइजेरियाले अर्धाखाची, शितगङ्गा नगरपालिका – ५ का नारायण प्रसाद न्यौपानेलाई उपचार सहयोग बापत रु ७१ हजार १६० सहयोग जुटाएको छ । ब्लड क्यान्सरले पीडित भै सिभिल अस्पताल काठमाडौंमा न्यौपाने उपचार गराई रहेका छन् ।

एनआरएनए नाइजेरियाका अध्यक्ष रोशन थापाले सहयोग जुटी सकेको र सो रकम छिट्टै नै उनलाई पठाउने जानकारी दिएका छन् । साथै सहयोगीहरु हिक्मत थापा, चिरञ्जीवी रोका, विश्वास पौडेल, संजय थापा, शंकर बर्मा, विरेन्द्र गुप्ता, प्रकाश सिङ्ग्डेन, अभिषेक मान सिंह, सोमेश अर्याल, भरत रिजाल, सुशान्त गिरी, रोशन थापा र ईन्द्र टन्डनलाई संघको तर्फबाट धन्यवाद व्यक्त गरेका छन् ।

ब्लड क्यान्सर पीडित मीनाको पीडा : ‘अस्पताल लैजाउ, म बाँच्न चाहन्छु’

 

  

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
एनआरएनए नाइजेरिया

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More