दाल भात तरकारी दाल भात तरकारी

  • दाल भात तरकारी
  • दाल भात तरकारी
  • दाल भात तरकारी
  • दाल भात तरकारी
  • दाल भात तरकारी
  • दाल भात तरकारी

एनआरएनए नेदरल्यान्ड्स बालबालिकाको सहयोगार्थ ‘दाल भात तरकारी’ प्रदर्शन गर्दै

5 May, 2019 14:49 | एन आर एन न्युज | comments | 15150 Views

दाल भात तरकारी

द्रोण रिजाल ,नेदरल्यान्ड्स – गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्यान्ड्सले द्धन्द्ध पीडित तथा अनाथ बालबालिकाको सहयोगका लागि नेपाली चलचित्र ‘दाल भात तरकारी’ प्रदर्शन गर्ने भएको छ ।संघले रोल्पामा अवस्थित द्वन्द पीडित अनाथ, असहाय तथा गरिब बालबालिकाहरुका लागी आवास निर्माण गरिदिने उद्देश्यले यहि मे १२ र १३ मा नेदरल्यान्ड्सको राजधानी आमस्र्टडाममा चलचित्र प्रदर्शन गर्न लागेको हो ।

adsads

उक्त चलचित्रबाट प्राप्त रकमले बालबालिकाका लागि आवास निर्माण गर्न लागिएको संघका अध्यक्ष ठाकुर प्रसाद शर्मा (मनोहरि) ले बताएका छन् ।शर्माले नेदरल्यान्ड्सबासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरुलाई सादर अनुरोध गर्दै एनआरएन नेदरल्यान्ड्सले सुरु गरेको सामाजिक काममा सम्पूर्ण आदरणीय महानुभाबहरुलाई आमन्त्रणसहित अनुरोध गरेका छन् ।

आ-आफ्नो पकेट खर्चबाट केहि रकम खर्चेर उक्त चलचित्र हेरी असहाय बालबालिकाहरुलाइ सहयोग हुने कुरामा कुनै दुबिधा नरहने भन्दै महासचिब जितेन्द्र कुमार श्रेष्ठ अपिल गरेका छन् ।साथै उक्त चलचित्र हेर्नका लागि १२ वर्ष मुनिका बालबालिकाहरुलाई निःशुल्क र अरुका लागि २० युरो राखिएको समेत श्रेष्ठले जानकारी दिए ।

फिल्म ‘दालभात तरकारी’को आक्रामक व्यापार

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
दाल भात तरकारी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

फेसबुक

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!