रविन अधिकारीरविन अधिकारी

  • रविन अधिकारी
  • रविन अधिकारी
  • रविन अधिकारी
  • रविन अधिकारी
  • रविन अधिकारी
  • रविन अधिकारी

एनआरएनए पोर्चुगलको आइसिसि सदस्यमा रविन अधिकारीको उम्मेदवारी

23 August, 2019 09:45 |एन आर एन न्युज | comments | 22200 Views

    रविन अधिकारीसुनिल संगम, लिस्बन । एनआरएन पोर्चुगल (२०१९-२०२१) को कार्यकालका लागि यही २५ अगष्टमा हुन गैरहेको निर्वाचनमा अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य ( आइसिसि ) मा उम्मेद्वारी दिएका रविन अधिकारी बिगत ६ बर्ष देखी पोर्चुगलमा बसोबास गर्दै आइरहेका छन् ।

    adsads

    पोर्चुगलमा रहेका नेपाली समाजभित्र निकै लोकप्रिय अधिकारी सालिन, निडर र मिलनसार स्वभावका धनि उनी नेपालको धादिङ्ग जिल्लामा जन्मिएका हुन् भने पोर्चुगलका एक सफल व्यवसायी पनि हुन्।

    यतिबेला उनीसंग युवा जोस-जाँगर र आत्मविश्वास मात्र छैन काम गर्ने विशेष योजना र पोर्चुगलका नेपाली समाजलाई अन्तर्राष्ट्रिय रुपमा पुर्याउने तथा अन्तर्राष्ट्रिय समन्वय परिषदमा पोर्चुगलका आवाजहरु सँधै बुलन्द गर्ने अठोट पनि छ तसर्थ पनि उनले आफ्नो उम्मेद्वारीलाई बलियोसंग उभ्याएको र पोर्चुगलमा रहेका सम्पूर्ण व्यक्तित्वहरुमा आफूलाई भोट गर्न अपिल पनि गरेका छन् ।

    एनआरएनए पोर्चुगलको युवा संयोजकमा दिनेश भण्डारीको उम्मेदवारी

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    रविन अधिकारी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    गौतम बुद्ध विमानस्थल

    फेसबुक

    गौतम बुद्ध विमानस्थल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!