एनआरएनए पोर्चुगलको आइसिसि सदस्यमा रविन अधिकारीको उम्मेदवारी
सुनिल संगम, लिस्बन । एनआरएन पोर्चुगल (२०१९-२०२१) को कार्यकालका लागि यही २५ अगष्टमा हुन गैरहेको निर्वाचनमा अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य ( आइसिसि ) मा उम्मेद्वारी दिएका रविन अधिकारी बिगत ६ बर्ष देखी पोर्चुगलमा बसोबास गर्दै आइरहेका छन् ।
पोर्चुगलमा रहेका नेपाली समाजभित्र निकै लोकप्रिय अधिकारी सालिन, निडर र मिलनसार स्वभावका धनि उनी नेपालको धादिङ्ग जिल्लामा जन्मिएका हुन् भने पोर्चुगलका एक सफल व्यवसायी पनि हुन्।
यतिबेला उनीसंग युवा जोस-जाँगर र आत्मविश्वास मात्र छैन काम गर्ने विशेष योजना र पोर्चुगलका नेपाली समाजलाई अन्तर्राष्ट्रिय रुपमा पुर्याउने तथा अन्तर्राष्ट्रिय समन्वय परिषदमा पोर्चुगलका आवाजहरु सँधै बुलन्द गर्ने अठोट पनि छ तसर्थ पनि उनले आफ्नो उम्मेद्वारीलाई बलियोसंग उभ्याएको र पोर्चुगलमा रहेका सम्पूर्ण व्यक्तित्वहरुमा आफूलाई भोट गर्न अपिल पनि गरेका छन् ।


एनआरएनए पोर्चुगलको युवा संयोजकमा दिनेश भण्डारीको उम्मेदवारी
तपाईंको प्रतिकृया
ताजा समाचार
- आगलागी- जनधनको क्षति र पर्यावरणीय हिसाबले ठूलो विपत्
- सम्झौता अनुसार उखु किसानले भुक्तानी पाएनन्, तीन उद्योगले मात्र दिए ४७ करोड
- किसानलाई खुसीको खबर- अब पाउने भए परिचयपत्र
- हेल्प नेपालबाट वीर अस्पताललाई ‘हेल्थ डेक्स क्लिनिक’ हस्तान्तरण
- इन्दुशङ्कर उद्योगबाट उखु किसानको २० करोड भुक्तानी
- हस्तिनापुरको कुकूरको कान्तिपुरको यात्रा
- प्राप्त उपलिब्धको रक्षा गर्न फेरि एकजुट भएर सङ्घर्षमा उत्रनुपर्ने
- प्रतिनिधिसभा विघटनले प्राप्त उपलब्धिमाथि गम्भीर चुनौती : नेपाल
- माघ अन्तिमदेखि सञ्चालनमा आउँदै ‘जनकपुर–जयनगर रेल्वे’
- भारतीय अतिक्रमणको प्रतिकारमा नेपाली
- शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश : राष्ट्रपति भण्डारी
- कोरोना भाइरस संक्रमण- २०२१ झन कठिन हुने, विभिन्न देशमा फरक फरक प्रजाति
- संसद विघटन मुद्दा- प्रमलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिर
- सुरक्षा गार्ड जागीर- जिम्मेवारी ठूलो, पारिश्रमिक न्यून
- जस्तो बीउ उस्तै फल- आज गरेको कर्मको नतिजा भोलि पाउनु नै छ
- नेपालमा नयाँ प्रजातिको कोरोना- बेलायतबाट फर्किएका तीनजनामा संक्रमण भेटियो
- अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’ महाभियोग बोकेर फर्किँदै ट्रम्प
- दूषित पानी विक्री गर्ने नेपा मिनेरल वाटरमाथि अदालतमा मुद्दा दायर
- आउँदो असारसम्म सम्पन्न हुने गरी कोटेश्वर–जडीबुटी सडक निर्माण सुरु
- “संविधानअनुसार अर्को सरकार बन्न नसक्ने भन्ने कुरा काल्पनिक”
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


