दिनेश भण्डारी दिनेश भण्डारी

  • दिनेश भण्डारी
  • दिनेश भण्डारी
  • दिनेश भण्डारी
  • दिनेश भण्डारी
  • दिनेश भण्डारी

एनआरएनए पोर्चुगलको युवा संयोजकमा दिनेश भण्डारीको उम्मेदवारी

20 August, 2019 14:57 | एन आर एन न्युज | comments | 46050 Views

दिनेश भण्डारीसुनिल संगम, लिस्बन । एनआरएनए पोर्चुगल (२०१९-२०२१) को कार्यसमिति चयनका लागि यही २५ अगष्टमा हुन गैरहेको निर्वाचनमा युवा संयोजकमा उम्मेद्वारी दिएका दिनेश भण्डारी २०१४ देखी पोर्चुगलमा बसोबास गर्दै आइरहेका छन् ।

ads ads

पोर्चुगलका नेपाली समाजभित्र निकै लोकप्रिय, सरल, नम्र, निडर र मिलनसार स्वभावका धनि भण्डारी नेपालको गोरखा जिल्लामा जन्मिएका हुन भने सुरुवाती दिनहरुमा कृषिमा काम गर्दै रेष्टुरेन्टमा कामदारकै रुपमा छिरेका उनी पछिल्लो समय आफै रेष्टुरेन्ट ब्यबसायी बनेका छन् ।

यतिबेला उनीसंग जोस-जाँगर र आत्मविश्वास मात्र छैन काम गर्ने कार्ययोजना र युवा बर्गलाई सही रुपमा अगाडी बढाउन सके समाज परिवर्तन गर्न त्यति गाह्रो छैन भन्ने बुझाई पनि छ तसर्थ पनि उनले आफ्नो उम्मेद्वारीलाई बलियोसंग उभ्याएको छ र पोर्चुगलमा रहेका सम्पूर्ण ब्यतित्वहरुमा भोटको अपिल पनि गरेका छन् ।

एनआरएनए पोर्चुगलको निर्वाचन समिति गठन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
दिनेश भण्डारी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More