एनआरएनए मदागास्कार एनआरएनए मदागास्कार

  • एनआरएनए मदागास्कार
  • एनआरएनए मदागास्कार
  • एनआरएनए मदागास्कार
  • एनआरएनए मदागास्कार
  • एनआरएनए मदागास्कार

एनआरएनए मदागास्कारको अधिवेशन सम्पन्न ,अध्यक्षमा रमेश राई

10 September, 2019 12:53 | एन आर एन न्युज | comments | 27450 Views

एनआरएनए मदागास्कार

मदागास्कर , अफ्रिका । गैर आवासीय नेपाली संघ, मदागास्कर राष्ट्रिय समन्वय समितिको सोमबार सम्पन्न साधारणसभाबाट रमेश राई अध्यक्षमा निर्वाचित भएका छन् ।

ads ads

सर्वसम्मत रुपमा निर्वाचित कार्यसमितिका उपाध्यक्षमा दान बहादुर थापा र कर्ण शेर राई, महासचिवमा होम नारायण श्रेष्ठ, सचिवमा सुबास आले मगर, कोषाध्यक्षमा पेम्बा शेर्पा, युवा संयोजकमा राम कुमार राई रहेका छन् ।

त्यस्तै सदस्यहरुमा बिर बहादुर मगर, तेज बहादुर कार्की, शिवराज कँडेल , बुलन गुरुङ, मन कुमार मगर, रमेश राणा, हिम बहादुर बुढाथोकी, दिनेश खड्का, भरत आचर्य, धन राज सावा लिम्बु, यादव नेपाल, लाल बाबु ठाकुर रहेका छन् ।

त्यसै गरि सल्लाहाकारमा आङ गेल जि शेर्पा, पुर्ण बहादुर खड्का र मार्क गुरुङ चयन भएका हुन् ।

अफ्रिकन राष्ट्र मदागास्करमा बन्यो एनआरएनएको नया राष्ट्रिय समिति

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
एनआरएनए मदागास्कार

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More