एनआरएनए यूकेको आठौ अधिवेशन सेप्टेम्बर १४ र १५ मा हुने एनआरएनए यूकेको आठौ अधिवेशन सेप्टेम्बर १४ र १५ मा हुने

  • एनआरएनए यूकेको आठौ अधिवेशन सेप्टेम्बर १४ र १५ मा हुने

एनआरएनए यूकेको आठौ अधिवेशन सेप्टेम्बर १४ र १५ मा हुने

25 April, 2019 17:56 | एन आर एन न्युज | comments | 10950 Views

एनआरएनए यूकेको आठौ अधिवेशन सेप्टेम्बर १४ र १५ मा हुने

गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेको आठौ अधिवेशन आगामी १४ र १५ सेप्टेम्बर मा गर्ने निर्णय गरिएको छ । सोमबार एनआरएनए यूके अध्यक्ष योग कुमार फगामीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

adsads

त्यस्तै बैठकले निकट भविष्यमा बनिने निर्वाचन समितिलाई १४ सेक्टेम्बर १९ का दिन निर्वाचन गरिदिन निर्देशित गर्ने समेत निर्णय गरेको छ । त्यस्तै, पाँच सय भन्दा बढी सदस्यता बनेका राज्य समन्वय समिति वा काउन्टी समन्वय समितिका लागि निर्वाचन बुथ राख्ने निर्णय भएको छ । बैठकले विभिन्न विषयमा छलफल गर्दै १५ बुँदे निर्णय गरेको जनाएको छ ।

एनआरएनए यूकेका अगुवाहरुले गरे सगुनमा लगानी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
एनआरएनए यूकेको आठौ अधिवेशन सेप्टेम्बर १४ र १५ मा हुने

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More