एनआरएनएएनआरएनए

  • एनआरएनए
  • एनआरएनए
  • एनआरएनए
  • एनआरएनए
  • एनआरएनए
  • एनआरएनए

एनआरएनए विश्व सम्मेलनका लागि नाम दर्ता सुरु

6 October, 2019 15:15 |एन आर एन न्युज | comments | 3900 Views

    एनआरएनएनवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधीहरुका नाम दर्ता शनिबारबाट खुला भएको छ । शनिबार नै विभिन्न मुलुकबाट आउनु भएका प्रतिनिधिहरु तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्यहरुले आफ्नो नाम दर्ता गर्नु भएको छ ।

    adsads

    नाम दर्ता १० अक्टोवर बाट पुन: सुचारु हुने छ । सम्मेलनमा भाग लिनमा लागि विभिन्न ५० भन्दा बढी देशबाट २ हजार भन्दा बढी प्रतिनिधीहरु काठमाडौं आउने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरु तथा सदस्यहरुको सम्मेलनमा भागलिनको लागि आउने क्रम जारी रहेको छ ।

    नवौँ एनआरएनए विश्व सम्मेलनको तयारी अन्तिम चरणमा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    एनआरएनए

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!