एनआरएनए सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक उद्घाटन (तस्वीरहरुसहित)

7 July, 2019 18:30 |एन आर एन न्युज | comments | 22050 Views

    गैरआवासीय नेपाली संघको सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठकको औपचारिक उद्घाटन भएको छ । बैठक शनिबारदेखि सुरु भए पनि औपचारिक उद्घाटन आइतबार भएको हो ।

    adsads

    म्यानमारको याङ्गोनमा सुरु भएको बैठकको उद्घाटन म्यानमारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री चो टिनले समारोहमा प्रमुख अतिथिका रुपमाा औपचारिक रुपमा गर्नुभएको छ ।

    उद्घाटन समारोहमा विशेष अतिथि नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री डा प्रकाश शरण महत, संघका सल्लाहकार तथा नेपालका संघीय संसदका माननीय सदस्य डा सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदुत भीम उदास साथै संघका केन्द्रिय अध्यक्ष भवन भट्ट र प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो हुनुहुन्छ ।

    बैठक ‘नेपालको समृध्दिका लागि गैर आवासीय नेपालीहरुको भूमिका’ विषयमा केन्द्रित हुने छ ।

    एनआरएनए सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक सुरु

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    एएफसी यू–१६ च्याम्पियनसिप

    फेसबुक

    एएफसी यू–१६ च्याम्पियनसिप

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!