एनआरएनए स्कटल्याण्डद्वारा रास्कोट अस्पताललाई सहयोगएनआरएनए स्कटल्याण्डद्वारा रास्कोट अस्पताललाई सहयोग

  • एनआरएनए स्कटल्याण्डद्वारा रास्कोट अस्पताललाई सहयोग

एनआरएनए स्कटल्याण्डद्वारा रास्कोट अस्पताललाई सहयोग

22 June, 2019 15:40 |एन आर एन न्युज | comments | 18600 Views

    एनआरएनए स्कटल्याण्डद्वारा रास्कोट अस्पताललाई सहयोगस्कटल्याण्ड। एनआरएनए स्कटल्याण्डले कालिकोटको रास्कोटमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई सहयोग प्रदान गरेको छ।

    adsads

    एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले गत मार्च महिनामा एनआरएनए स्कटल्याण्डले आयोजना गरेको हिल वाक कार्यक्रमबाट संकलित पचास हजार रुपैंया रबि लामिछाने फाउन्डेसन मार्फत रास्कोट अस्पताल प्रदान गरिएको बताउनु भयो। सहयोग रकम संकलन अभियानमा कृष्ण दाहाल, राम बगाले, उज्वल कार्की, दिवाकर पाण्डे, बलराम पौडेल ,माधव भण्डारी, राम श्रेष्ठ लगायतको सक्रियता रहेको थियो।

    रास्कोट सामुदायिक अस्पताललाई नमुना सामुदायिक स्मार्ट अस्पताल बनाउने लक्ष्य राखिएको छ भने अस्पतालबाट कालिकोटका पचास हजार बासिन्दा लाभान्वित हुने जनाइएको छ। अध्यक्ष मोहन कार्कीले आगामी दिनहरुमा एनआरएनए स्कटल्याण्डले यस्तै प्रकारका अन्य सहयोगहरु गर्ने बताउनु भएको छ।

    किन फैलिन्छ कर्णालीमा बर्सेनि सरुवा रोग ?

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    एनआरएनए स्कटल्याण्डद्वारा रास्कोट अस्पताललाई सहयोग

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!