एनआरएनए स्विट्जरल्याण्ड एनआरएनए स्विट्जरल्याण्ड

  • एनआरएनए स्विट्जरल्याण्ड
  • एनआरएनए स्विट्जरल्याण्ड
  • एनआरएनए स्विट्जरल्याण्ड
  • एनआरएनए स्विट्जरल्याण्ड
  • एनआरएनए स्विट्जरल्याण्ड
  • एनआरएनए स्विट्जरल्याण्ड

एनआरएनए स्विट्जरल्याण्डद्वारा हावाहुरी पीडितलाई ३ लाख ६० हजार सहयोग

20 April, 2019 16:00 | एन आर एन न्युज | comments | 8400 Views

एनआरएनए स्विट्जरल्याण्डजुरीख- बारा र पर्साका हावाहुरी पीडितका लागि स्विट्जरल्याण्डमा ३ लाख ६० हजार रुपैयाँ (३२८८ स्विस फ्रान्क) सहयोग संकलन भएको छ। गैर आबासीय नेपाली संघ(एनआरएनए) ले सुरु गरेको सहयोग अभियानमा राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डले पनि साथ दिदै उक्त रकम संकलन गरेको हो।

adsads

संकलित रकम केन्द्रमा पठाईसकेको संघले जनाएको छ।संघले एक भाईबर ग्रुप (हाम्रो स्विस चौतारी) मार्फत स्विट्जरल्याण्डमा बसोबास गर्ने नेपालीहरुबाट उक्त रकम संकलन गरेको हो। बारा र पर्सामा हावाहुरी आए पछि पीडितहरुका सहयोगको लागि संघका अध्यक्ष भूमीराज गुरुङले एक भाईबर ग्रुप “हाम्रो स्विस चौतारी” मार्फत स्वीस निवासी नेपालीहरुलाई सहयोगको अपिल गरेका थिए। स्विट्जरल्याण्डमा बसोबास गर्ने मनकारी नेपालीहरुले यसअघि पनि बिभिन्न कामका लागि सहयोग गर्दै आएका छन्।

दुई साता अघि भीषण हावाहुरीबाट बारा र पर्सामा ठुलो धनजनको क्षति पुगेको थियो। बारा र पर्सा जिल्लामा आएको प्राकृतिक प्रकोपबाट भएकोक्षतिप्रति गैरआवासीय नेपाली संघ गहिरो दुःख प्रकट गर्दै तत्काल राहत बितरण समेत गरेको थियो। संघको आह्ववानमा अहिले पनि बिभिन्न राष्ट्रिय समन्वय परिषदहरुमा रकम संकलन कार्य जारी रहेको छ।

एनआरएनए नाइजेरियाबाट आंधी पीडितलाई एकलाख एकतिस हजार सहयोग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
एनआरएनए स्विट्जरल्याण्ड

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

फेसबुक

मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!