देउवाका आलोचक नेताको साझा बैठकदेउवाका आलोचक नेताको साझा बैठक

  • देउवाका आलोचक नेताको साझा बैठक
  • देउवाका आलोचक नेताको साझा बैठक
  • देउवाका आलोचक नेताको साझा बैठक
  • देउवाका आलोचक नेताको साझा बैठक
  • देउवाका आलोचक नेताको साझा बैठक
  • देउवाका आलोचक नेताको साझा बैठक

एनसेलको नाम पनि सुनेको छैन्- वाइडबडीमा पहिलो पटक कुरा उठाउने मै हुँ

14 September, 2019 23:35 |राजनीति | comments | 6150 Views

    देउवाका आलोचक नेताको साझा बैठक

    नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एनसेल र वाइडबडीका विषयमा आफ्नो नाम जोडिएको प्रति आपत्ति जनाउनुभएको छ ।

    शनिबार दाङको तुलसीपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले एनसेलको नाम आफूले नसुनेको र वाइडबडीका विषयमा पहिलो पटक कुरा उठाउने आफू नै भएको बताउँदै सो विषयमा आपत्ति जनाउनुभएको हो ।

    adsads

    त्यस क्रममा उहाँले कुनै पनि हालतमा राजतन्त्र नफर्किने बताउँदै ठूलो संघर्षबाट फालिएको राजन्त्र फेरि फर्कन्छ भन्नु गलत भएको बताउनुभयो । त्यस क्रममा उहाँले बाँके कांग्रेस सभापतिसहितका नेता तथा कार्यकर्तामाथि भएको आक्रमणमा संलग्नलाई कारवाही गर्न सरकारसँग माग समेत गर्नुभयो ।

    कार्यक्रममा प्रदेश राजधानीबारे सोधिएको प्रश्नमा उहाँले दाङमा उचित संरचना नहुँदा प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल तोकिएको बताउँदै ‘मुख्यमन्त्री दाङकै हुनुहुन्छ, यो विषयमा उहाँलाई नै सोध्न भन्नुभयो ।

    वाइडबडी खरिद प्रकरणमा नेकपा र कांग्रेसका मुख्य नेताहरु संलग्न : डा. भट्टराई

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    देउवाका आलोचक नेताको साझा बैठक

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!