एमालेले टुंग्यायो प्रतिनिधिसभा र प्रदेशसभाका उमेदवार (सूचीसहित)

21 October, 2017 12:31 |राजनीति | comments | 212700 Views

    एमाले स्थायी कमिटीको शुक्रबार बसेको बैठकले पहिलोचरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार तय गरेको छ। एमाले-माओवादी केन्द्रबीच भएको निर्वाचन क्षेत्र बाँडफाँटलाई बैठकले अनुमोदन गर्दै स्थायि कमिटीले आफ्नो भागमा परेको क्षेत्रको उम्मेदवार पनि टुंग्याएको हो ।

    adsads

    यस्ता छन एमाले उम्मेदवार:

    बैतडी
    प्रतिनिधिसभाः दामोदर भण्डारी
    प्रदेशसभा–२ः लीलाधर भट्ट

    दार्चुला
    प्रतिनिधिसभाः गणेशसिंह ठगुन्ना
    प्रदेशसभा-१ः वीरबहादुर ठगुन्ना

    बाजुरा
    प्रतिनिधिसभाः लालबहादुर थापा
    प्रदेशसभा-१ः बलदेव रेग्मी
    प्रदेशसभा-२ः प्रकाश शाह

    बझाङ
    प्रतिनिधिसभाः भैरवबहादुर सिंह
    प्रदेशसभाः अर्जुन थापा

    डोल्पा
    प्रतिनिधिसभाः धनबहादुर बुढा
    प्रदेशसभा-१ः नन्दसिंह बुढा

    मुगु
    प्रतिनिधिसभाः गोपाल बम
    प्रदेशसभा-१ः दानसिंह परियार
    प्रदेशसभा-२ः चन्द्रबहादुर शाही

    जुम्ला
    प्रदेशसभा-२ः पदमबहादुर रोकाया

    कालिकोट
    प्रदेशसभा-१ः कुर्मराज शाही

    जाजरकोट
    प्रदेशसभा-१ः नीरज आचार्य
    प्रदेशसभा-२ः करवीर शाही

    मुस्ताङ
    प्रतिनिधिसभाः प्रेमप्रसाद तुलाचन र महेन्द्र थकाली
    प्रदेशसभा-१ः इन्द्रधारा बिष्ट
    प्रदेशसभा-२ः प्रेमप्रसाद तुलाचन र महेन्द्र थकाली

    मनाङ
    प्रतिनिधिसभाः पोल्देन गुरुङ
    प्रदेशसभा-१ः दोर्जे डण्डुल गुरुङ
    प्रदेशसभा-२ः खण्डा लामा गुरुङ

    म्याग्दी
    प्रतिनिधिसभाः भूपेन्द्रबहादुर थापा
    प्रदेशसभा-२ः नरदेवी पुन

    लमजुङ
    प्रदेशसभा-१ः धनञ्जय दवाडी
    प्रदेशसभा-२ः पृथ्वीसुब्बा गुरुङ

    गोरखा
    प्रदेशसभा-१ः रामशरण बस्नेत

    रसुवा
    प्रतिनिधिसभाः जनार्दन ढकाल
    प्रदेशसभा-१ः कन्र्याल तामाङ

    नुवाकोट
    प्रतिनिधिसभा–२ः नारायणप्रसाद खतिवडा
    प्रदेशसभा-१ः केशव पाण्डे
    प्रदेशसभा-२ः बद्री मैनाली

    धादिङ
    प्रतिनिधिसभा-१ः भूमि त्रिपाठी
    प्रदेशसभा-१ः राजेन्द्रप्रसाद पाण्डे
    प्रतिनिधिसभा-२ः खेम लोहनी
    प्रदेशसभा-१ः रामकुमार अधिकारी

    संखुवासभा
    प्रतिनिधिसभाः राजेन्द्र गौतम
    प्रदेशसभा-२ः तुलसी न्यौपाने

    भोजपुर
    प्रदेशसभा-१ः राजेन्द्रकुमार राई
    प्रदेशसभा-२ः शेरधन राई

    ओखलढुङ्गा
    प्रतिनिधिसभाः यज्ञराज सुनुवार
    प्रदेशसभा-१ः अमिरबहादुर गुरुङ

    सोलुखुम्बु
    प्रदेशसभा-१ः मानवीर राई
    प्रदेशसभा-२ः बुद्धिकुमार राजभण्डारी

    खोटाङ
    प्रतिनिधिसभाः विशाल भट्टराई
    प्रदेशसभा-१ः राजन राई

    रामेछाप
    प्रदेशसभा-१ः शान्तिप्रसाद पौडेल
    प्रदेशसभा-२ः कैलाश ढुङ्गेल

    पाँचथर
    प्रतिनिधिसभाः वसन्त कुमार नेम्बाङ
    प्रदेशसभा-१ः गणेशकुमार काम्बाङ

    ताप्लेजुङ
    प्रतिनिधिसभाः योगेश कुमार भट्टराई
    प्रदेश-१ः बलबहादुर साम्सोहाङ

    एमालेले प्युठान र बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग तालमेलका लागि ढोका खुला राखेको छ भने सिन्धुपाल्चोक जिल्लामा माओवादीसँग थप परामर्श गरेपछि उम्मेदवार तय गर्ने जनाएको छ।

     प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काँग्रेसमा १५५ जना आकांक्षी

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!