एमाले उपाध्यक्ष वामदेव गौतम ७७४ मतले पराजित

10 December, 2017 19:55 | राजनीति | comments | 148500 Views

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम ७७४ मतले पराजित भएका छन् । बर्दिया–१ बाट प्रतिनिधिसभाको उमेदवार बनेका गौतम कांग्रेसका सञ्जय गौतमसँग पराजित बनेका हुन् । सिञ्चाइमन्त्रीसमेत सञ्जय गौतमसँग वाम गठबन्धनका साझा उम्मेदवार गौतम पराजित भएका हुन् ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More