एमाले र माओवादीद्वारा ३२ जिल्लाको सिट बाँडफाँड

21 October, 2017 10:38 |राजनीति | comments | 213000 Views

    नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले पहिलो चरणअन्तर्गत मङ्सिर १० गते हुने निर्वाचनका लागि सिट बाँडफाँड गरेका छन् ।

    पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दुई दलको कार्यदलले ३२ जिल्लाको सिट बाँडफाँड गरेको नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

    adsads
    संविधानसभा २०७० र स्थानीय तहको निर्वाचनका आधारमा निर्वाचन क्षेत्र बाँडफाड गरिएको हो ।

    पहिलो चरणको चुनाव हुने ३२ जिल्ला (दोलखा, रसुवा धादिङ लगायत) मा एमालेले ५७ र माओवादीले ४३ प्रतिशत सिट पाउने भएका हुन् ।

    समानुपातिकमा कसले कति मत र सिट पाए ?

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!