एमाले संसदीय दलको निर्वाचन: पाण्डे बाहिरिए,अष्टलक्ष्मी र डोरमणि मैदानमा

9 February, 2018 14:01 |राजनीति | comments | 141600 Views

    नेकपा एमाले प्रदेश नम्बर ३ को संसदीय दलको नेतामा राजेन्द्र पाण्डे पछि हटेपछि दुइ जनाको मात्र उम्मेदवारी परेको छ।  सहमति जुट्न नसकेपछि दलको नेता छान्न ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा निर्वाचन कार्यक्रम चलिरहेको छ।

    adsads

    समयसीमा भित्र डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका हुन्। यसअघि चर्चामा रहेका राजेन्द्र पाण्डेले भने उम्मेदवारी दिएनन्। दलको नेता प्रदेशको मुख्यमन्त्री हुने भएकाले यो प्रतिस्पर्धा रोचक हुने देखिएको छ।

    मनोनयनपछि दिउँसो साढे १२ पछि निर्वाचन हुने पार्टीका पोलिटब्युरो सदस्य एवं प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले जानकारी दिए।

    प्रदेश ३ को मुख्यमन्त्रीमा अष्टलक्ष्मी र राजेन्द्र पाण्डे कसको पल्ला भारी ?

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!