मापसे कारबाहीमा एम्बुलेन्स चालक मापसे कारबाहीमा एम्बुलेन्स चालक

  • मापसे कारबाहीमा एम्बुलेन्स चालक
  • मापसे कारबाहीमा एम्बुलेन्स चालक
  • मापसे कारबाहीमा एम्बुलेन्स चालक
  • मापसे कारबाहीमा एम्बुलेन्स चालक
  • मापसे कारबाहीमा एम्बुलेन्स चालक

एम्बुलेन्स चालक मापसे कारबाहीमा

31 July, 2016 12:33 | पत्रपत्रिका | comments | 47100 Views
 मापसे कारबाहीमा एम्बुलेन्स चालक
फाइल फोटो

बिरामी बोक्ने एम्बुलेन्स चालकले मादक पदार्थ सेवन गरी सवारी साधन हाँक्छन् भन्दा अचम्म नमान्ने कुरै आउँदैन । तर अचम्म मान्नु पर्दैन । मापसे गरी एम्बुलेन्स चलाएका १० एम्बुलेन्स चालकलार्इ सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।

मुद्दा चलाइएका सबै एम्बुलेन्स चालक उपत्यकाबहिरका हुन् । उनीहरुले बिरामी लिएर राजधानीका अस्पतालमा ल्याएपछि छाडेर र्फकने क्रममा मापसे गरेका हुन् । एम्बुलेन्सलाई संवेदनशील सवारीसाधनका रुपमा परिभाषित गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत वर्ष र यो वर्ष २० एम्बुलेन्स चालकलाई सार्वजनिक मुद्दा चलाइएको छ । विरामी बचाउन हिँडेको व्यक्ति आफै मापसे कारबाहीमा परेपछि ट्राफिकले अहिले एम्बुलेन्सलाई पनि चेक गर्न थालेको महाशाखा प्रमुख डीआईजी प्रकाश अर्यालले भने ।

  

आजको अन्नपूर्ण पोष्ट दैनिक बाट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मापसे कारबाहीमा एम्बुलेन्स चालक

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More