लोहनीलोहनी

  • लोहनी
  • लोहनी
  • लोहनी
  • लोहनी
  • लोहनी
  • लोहनी

एराप्रपा र नेका (बिपी) बीच सहमति

5 November, 2017 23:11 |राजनीति | comments | 221700 Views

    लोहनी

    एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)नेपाली काँग्रेस (बिपी) बीच राष्ट्रवादी प्रजातान्त्रिक गठबन्धन गर्ने सहमति भएको छ ।

    नेपाली काँग्रेस (बिपी) ले आफ्नो पक्षको समानुपातिक मत एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीको चारकुने हलोमा दिने सहमति भएको एराप्रपाका केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

    adsads

    त्यसैगरी एराप्रपाले काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधि सभा उम्मेदवार एवं नेका (बिपी) का सभापति हरिबोल भट्टराईलाई मतदान गर्ने भएको छ ।

    आगामी मंसिरमा हुने चुनावपछि दुवै पार्टी एकीकरण गरी बृहत्तर राष्ट्रवादी प्रजातान्त्रिक पार्टी निर्माण गर्ने विषयमा सहमत भएको पाण्डेले बताउनुभयो ।

    मोर्चा र एराप्रपा(राष्ट्रवादी)बीच चुनावी तालमेल

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    लोहनी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!