एलियनबाट रेडियो संकेत मिलेपछि, पृथ्वीबाट पनि सन्देश पठाउने तयारी

5 February, 2017 18:42 |सूचना/प्रविधि | comments | 45750 Views

    signal

    वैज्ञानिकहरुलाई पुन एक पटक अन्तरिक्षमा शक्तिशाली रेडियो संकेतको प्रमाण मिलेको छ । यो संकेत ठिक त्यही बाट मिलेको हो, जहाँ पहिला पनि एलियनको संम्भवना प्रति अस्पष्ट संकेत मिलेको थियो ।
    adsads
    अर्को तर्फ सेन फ्रान्सिस्का वैज्ञानिकहरु पनि एलियनलाई रेडियो ट्रान्समिटरबाट सन्देश दिने तयारीमा जुटेका छन् ।

    त्यसोत प्रसिद्ध वैज्ञानिक स्टीफन हकिंगले हालैमा एक चेतावनी समेत दिएका थिए । उनीले ब्रह्मान्डमा एलियन संग मानव जातिको भेट भयो भने पृथ्वीमा बसेका मानिसलाई निकै खतर रहेको बताएका छन् ।

    त्यसमा एक मेटी नामक अन्तरिक्षको अध्ययन गर्ने एक एनजीओले एलियनलाई सन्देश दिने एक कार्यक्रम अधि सारेको छ । यस एनजीओले गरेको घोषण अनुसार अन्तरिक्षमा रहेको अलौकिक ताकत वा एलियन संग सम्पर्क गर्नेका लागि ब्रह्मान्डमा ट्रन्समिटरबाट सन्देश दिने योजनामा जुटेको छ ।

    यस एनजीओले सन् २०१८ सम्ममा एलियनलाई पहिलो रेडियो सन्देश पठाउने छ । यस सन्देशमा गणितीय र वैज्ञानिक अवधारणलाई पठाउने योजना रहेको छ । यस भन्दा पहिला सन् १९७४ मा पनि यस्तै अरेसिबो रेडियो टेलिस्कोपद्धारा केही रेडियो सिग्नल पठाइएको थियो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!