एलिशाले जितिन मिस राईको ट्रफी

4 May, 2017 17:12 |कला/मनोरन्जन , कलिउड | comments | 40200 Views

    सिटिभी मोवाइल ‘मिस राई–२०१७’को उपाधी एलिशा राईले जितेकी छिन् । ११ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज पहिरिएकी हुन् ।

    adsads
    विजेता एलिशाले ताज, ट्रफी र यामाहाको फेसिनो स्कुटर समेत पाइन् ।

    जमल स्थित ‘राष्ट्रिय नाचघर’मा आयोजित प्रतियोगीतामा इशारा राई फष्ट रनरअप र अस्मिता राई सेकेन्ड रनरअप घोषित भए ।किरात समुदायका युवतीहरुको किरात मौलिक संस्कृति सम्बन्धी अध्ययन तथा क्षमता अभिवृद्धि, व्यक्तित्व विकास गर्नका लागी आयोजना गरिदै आएको प्रतियोगीतामा बिभिन्न दर्जन बिधामा टाइटल बाँडिएको थियो ।

    कोरियोग्राफर रिनेशा राई, समाजसेवी दिपिप रुङमाङ, विजनेशम्यान निराजन सिंह, गायिका पार्वती राई, गायक अशोक मुकारुङ प्रतियोगीताको निर्णायकमा रहेका थिए ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!