एशियाड प्याराग्लाइडिङ टोली इण्डोनेशिया प्रस्थान एशियाड प्याराग्लाइडिङ टोली इण्डोनेशिया प्रस्थान

  • एशियाड प्याराग्लाइडिङ टोली इण्डोनेशिया प्रस्थान
  • एशियाड प्याराग्लाइडिङ टोली इण्डोनेशिया प्रस्थान
  • एशियाड प्याराग्लाइडिङ टोली इण्डोनेशिया प्रस्थान
  • एशियाड प्याराग्लाइडिङ टोली इण्डोनेशिया प्रस्थान
  • एशियाड प्याराग्लाइडिङ टोली इण्डोनेशिया प्रस्थान

एशियाड प्याराग्लाइडिङ टोली इण्डोनेशिया प्रस्थान

7 August, 2018 23:36 | खेल | comments | 46200 Views

एशियाड प्याराग्लाइडिङ टोली इण्डोनेशिया प्रस्थान

इण्डोनेशियामा हुने १८औँ एशियाली खेलकूदमा सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली मंगलबार पोखराबाट त्यसतर्फ प्रस्थान गरेको छ । टोलीलाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका केन्द्रीय महासचिव शैलेन्द्र राउत, नेपाल खेलकूद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशब पाठकलगायतले बिदाइ गर्नुभयो ।

ads ads

प्रथम पटक एशियाली खेलमा समावेश गरिएको प्याराग्लाइडिङ खेलमा सहभागिता जनाउनेमा नेपालबाट पाँच पुरुष र तीन महिला छन् । नेपाली प्याराग्लाइडिङ टोलीले इण्डिभिजुअल एक्युरेसी, टिम क्रस कण्ट्री र टिम एक्युरेसीमा महिला/पुरुष खेलाडीले छुट्टाछुट्टै पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।

मंगलबार प्रस्थान गर्ने खेलाडीमा विमल अधिकारी (टिम कप्तान), विशाल थापा, सुशील गुरुङ, युकेश गुरुङ, विजय गौतम, त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ छन् । प्याराग्लाइडिङ खेल आगामी भदौ २ देखि १४ गतेसम्म हुँदैछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
एशियाड प्याराग्लाइडिङ टोली इण्डोनेशिया प्रस्थान

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More