एसइईमा चिट चोराउने पाँच निरीक्षक निष्कासित

21 March, 2017 11:27 |पत्रपत्रिका | comments | 57450 Views

     6केन्द्राध्यक्ष र निरीक्षककै मिलेमतोमा माध्यमिक शिक्षा परीक्षा (एसइई) अमर्यादित बनेको खबर आजको कान्तिपुरमा छ ।

    परीक्षा अनुशासन पालनका लागि केन्द्राध्यक्षका लागि जारी गरिएको १९ बुँदे निर्देशनविपरीत अमर्यादित क्रियाकलाप गरेको भन्दै परीक्षा अनुगमन समितिले तीन केन्द्राध्यक्षलाई सचेत गराएको छ भने, ५ निरीक्षकलाई परीक्षा केन्द्रबाटै निष्कासन गरेको छ ।

    adsads

    परीक्षर्थीलाई गेसपेपर र परीक्षा केन्द्र बाहिरबाट तयार पारिएको फ्ल्याप उत्तरपुस्तिकामा सार्ने बातावरण सिर्जना गरेर परीक्षा अमर्यादित बनाएको भन्दै केन्द्रले तीन जनालाई सचेत र पाँच निरीक्षकलाई निष्कासन गरेको हो ।

    सोनमती गाढा परीक्षा केन्द्रका निरीक्षक देवप्रसाद यादव, शिवप्रसाद साह, रामएकवाल यादव, विनीता र गौरीपुरा परीक्षा केन्द्का तनवीर अन्सारीलाई निष्कासन गरेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!