एसएसवीको गोली प्रहारबाट चार नेपाली घाइते

25 November, 2015 13:28 |जन सरोकार | comments | 62100 Views

    सुनसरीको हरिपुरमा विहान ६ बजे भारतीय सिमा सुरक्षा वल (एसएसवी) जवानको गोली प्रहारबाट चार जना सर्वसाधारण घाइते भएका छन्।

    एसएसवी जवानले चलाएको गोली लागि हरिपुर ७ का अशोक यादव, मनोज यादव, सरोज यादव र नरेस यादव घाइते भएका छन्।

    adsads

    घाइतेहरुको वीपि कोइराला स्वास्थय विज्ञान प्रतिष्ठन धरानमा उपचार भैरहेको छ। भारतीय सिमाबाट मल ल्याउँदै गरेका व्यक्तिको एसएसवीसँग विवाद बढेपछि स्थानीय त्यहाँ पुगेका थिए। एसएसवीले स्थानीय माथि गोली चलाएको सुनसरीका एसपी सञ्जय शर्माले जनाए।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!