यू–१८ स्कुल च्याम्पियनसीप यू–१८ स्कुल च्याम्पियनसीप

  • यू–१८ स्कुल च्याम्पियनसीप
  • यू–१८ स्कुल च्याम्पियनसीप
  • यू–१८ स्कुल च्याम्पियनसीप
  • यू–१८ स्कुल च्याम्पियनसीप
  • यू–१८ स्कुल च्याम्पियनसीप

एसियन यू–१८ स्कुल च्याम्पियनसिप : नेपालद्वारा श्रीलंका १-० ले पराजित

27 September, 2018 22:59 | खेल | comments | 8400 Views

यू–१८ स्कुल च्याम्पियनसीप

भारतमा जारी ४६औं एसियन यू–१८ स्कुल च्याम्पियनसिपअन्तर्गत बिहिबार भएको खेलमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ । भारतको आग्रामा जारी उक्त च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको हो ।

ads ads

नेपालको जितमा जय गुरुङ नायक बने । उनले खेलको ३५औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक सावित भयो । नेपालले उक्त च्याम्पियनसिपमा यसअघि खेलका पाँचमध्ये तीन खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो । समूह ‘ए’मा रहेको नेपालले चीनलाई ३–१ र अफगानिस्तानलाई १३–१ ले पराजित गरेको थियो भने थाइल्याण्डसँग २–० र इण्डोनेसियासँग २–१ ले पराजित भएको थियो । नेपालले शुक्रबार भारतसँग खेल्नेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
यू–१८ स्कुल च्याम्पियनसीप

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

कांग्रेस

फेसबुक

कांग्रेस

ट्वीटर

सामाजिक सञ्जाल

More