एसियाको पहिलो सुरुङ चिनाउने तयारी एसियाको पहिलो सुरुङ चिनाउने तयारी

  • एसियाको पहिलो सुरुङ चिनाउने तयारी
  • एसियाको पहिलो सुरुङ चिनाउने तयारी
  • एसियाको पहिलो सुरुङ चिनाउने तयारी
  • एसियाको पहिलो सुरुङ चिनाउने तयारी
  • एसियाको पहिलो सुरुङ चिनाउने तयारी

एसियाको पहिलो सुरुङ चिनाउने तयारी

11 August, 2016 12:20 | पत्रपत्रिका , मुख्य समाचार | comments | 312000 Views

एसियाको पहिलो सुरुङ चिनाउने तयारीसाबिकको हेटौंडा नगरपालिका उप–महानगरपालिकामा स्तर उन्नती भएपछि हाल १७ वडामा रहेको ऐतिहासिक सुरुङ सम्बन्धमा नगरले चासो दिएको छ ।

सुरुङमार्गबारे अध्ययन र खोजीका लागि उप–महानगरपालिकाले ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।

मानव निर्मित सो–सुरुङ दक्षिण एसियालीकै पहिलो भएको दावी गरिएको छ । नेपाल र विश्व समुदायलाई सुरुङबारे जानकारी गराउन अध्ययन अघि बढाएको नगरपालिकाले जनाएको छ ।

  

नगरपालिकाले यसवर्ष यससम्बन्धी इतिहास, डिजाइन र प्रसिद्व चुरियामाई मन्दिरबीचको सम्बन्धबारे आवश्यक प्रमाण संकलन गरिसकेको छ ।

आजको नेपाल समाचारपत्र दैनिक बाट

भूकम्पपीडितलाई पहिलो किस्तामा डेढ लाख दिने सहमति अन्योलमा –

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
एसियाको पहिलो सुरुङ चिनाउने तयारी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

जापान

फेसबुक

जापान

ट्वीटर

सामाजिक सञ्जाल

More