संगीता र विमला मैत्रीपूर्ण खेलमा विजयीसंगीता र विमला मैत्रीपूर्ण खेलमा विजयी

  • संगीता र विमला मैत्रीपूर्ण खेलमा विजयी
  • संगीता र विमला मैत्रीपूर्ण खेलमा विजयी
  • संगीता र विमला मैत्रीपूर्ण खेलमा विजयी
  • संगीता र विमला मैत्रीपूर्ण खेलमा विजयी
  • संगीता र विमला मैत्रीपूर्ण खेलमा विजयी
  • संगीता र विमला मैत्रीपूर्ण खेलमा विजयी

एसियाली खेलकूदका लागि थाइल्याण्डमा प्रशिक्षणरत संगीता र विमला मैत्रीपूर्ण खेलमा विजयी

6 August, 2018 00:17 |खेल | comments | 43650 Views

    संगीता र विमला मैत्रीपूर्ण खेलमा विजयी

    १८ औं एसियाली खेलकूदका लागि थाइल्याण्डमा विशेष प्रशिक्षणरत बक्सिङका दुई महिला खेलाडीले त्यहाँ भएको मैत्रीपूर्ण खेलमा जित हासिल गरेका छन् । चार मुलुकका टोली सम्मिलित उक्त मैत्रीपूर्ण खेलअन्तर्गत आइतबार भएको खेलमा महिला ५७ केजी तौलसमूहमा संगीता सुनारले थाइल्याण्ड बी टोलीकी पुर्नापालाई अंकको आधारमा पराजित गरेकी हुन् ।

    adsads

    उनले यसअघि शनिबार भएको खेलमा पनि थाइल्याण्ड ए टोलीकी बुन्याबुचलाई हराएकी थिइन् । त्यस्तै आइतबारै भएको अर्को खेलमा नेपाली राष्ट्रिय टोलीकी विमला श्रेष्ठले ५१ केजी तौलसमूहमा थाइल्याण्ड बी टोलीकी निल्लाडालाई अंककै आधारमा पराजित गर्दै विजयी भइन् ।

    आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेसियाको जाकार्तामा हुने १८औँ एसियाली खेलकूदको तयारीका लागि नेपाली बक्सिङ टोली पछिल्लो डेढ महिनादेखि थाइल्याण्डमा विशेष प्रशिक्षणरत छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    संगीता र विमला मैत्रीपूर्ण खेलमा विजयी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!