रुपन्देही जिल्ला फुटबल संघमा केसीरुपन्देही जिल्ला फुटबल संघमा केसी

  • रुपन्देही जिल्ला फुटबल संघमा केसी
  • रुपन्देही जिल्ला फुटबल संघमा केसी
  • रुपन्देही जिल्ला फुटबल संघमा केसी
  • रुपन्देही जिल्ला फुटबल संघमा केसी
  • रुपन्देही जिल्ला फुटबल संघमा केसी
  • रुपन्देही जिल्ला फुटबल संघमा केसी

एसियाली खेलकूदमा फुटबल : नेपाल जापानसँग खेल्दै

14 August, 2018 19:33 |खेल | comments | 46800 Views

    इन्डोनेशियामा हुने १८ औँ एसियाली खेलकूद अन्तर्गत पुरुष फुटबलमा नेपालले मंगलबार साँझ जापानसँग खेल्दैछ । नेपाल र जापानबीचको खेल इन्डोनेशियाको सिकाराङस्थित विबावामुक्ति रङ्गशालामा नेपाली समयानुसार साँझ पौने ७ बजे शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

    adsads

    इन्डोनेसियामा आगामी भदौ २ देखि औपचारिकरुपमा उद्घाटन हुने १८ औँ एशियाली खेलकूदको फुटबलतर्फकको प्रतिस्पर्धा भने अहिले चलिरहेको छ ।

    थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण सकेर इन्डोनेशिया पुगेको नेपाली टोलीले आज जापानसँग खेल्दै एशियन गेम्सको शुरुवात गर्न लागेको हो । इन्डोनेशिया जानुअघि नेपाली टोली थाइल्याण्डमा दुई अभ्यास खेल खेलेको थियो । ती दुवै खेलमा नेपाल पराजित भएको थियो ।

    एशियन गेम्सको समूह ‘डी’ मा रहेको नेपालले जापानपछि भियतनामसँग यही साउन ३१ मा भियतनाम र भदौ १ गते पाकिस्तानसँग खेल्नेछ । नेपालभन्दा जापान निकै बलियो टोली हो ।

    जापान फिफा बरियतामा ६१ औँ र नेपाल १६१ औँ स्थानमा छ । जापान विश्वकपको अन्तिम १६ सम्मको यात्रा गरिसकेको मुलुक हो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    रुपन्देही जिल्ला फुटबल संघमा केसी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!