एसियाली विकास बैंकले नेपाललाई थप १२ अर्ब रुपैयाँ सहयोग गर्ने

3 November, 2016 14:30 |अर्थ | comments | 287400 Views

    asiyali-bikas-bank-2
    नेपालको माध्यमिक शिक्षामा पहुँच विस्तार तथा गुणस्तर अभिवृद्धि गर्न एसियाली विकास बैंक (एडिबी)ले १२ अर्ब रुपैयाँ ऋण सहयोगको घोषणा गरेको छ।

    बैंकले उक्त ऋणमध्ये पाँच अर्ब पैयाँ अनुदानस्वरुप उपलब्ध गराइने मनिलास्थित उक्त बैंकको प्रधान कार्यालयले जनाएको छ।

    adsads

    नेपाल सरकारको सातवर्षे विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न उपलब्ध गराइने उक्त ऋण र अनुदान दुईसयवटा नमुना विद्यालय भवन निर्माणमा उपयोग गरिनेछ । साथै, ती नमुना विद्यालय भवन विपद् जोखिम सामना गर्नसक्ने हुनेछन् । रासस

    यो पनि हेर्नुहोस्-काठमाडौँको खानेपानीका लागी एसियाली बैंकले दियो ९ अर्ब ५४ करोड

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!