यू-१९ क्रिकेट टोली यू-१९ क्रिकेट टोली

  • यू-१९ क्रिकेट टोली
  • यू-१९ क्रिकेट टोली
  • यू-१९ क्रिकेट टोली
  • यू-१९ क्रिकेट टोली
  • यू-१९ क्रिकेट टोली
  • यू-१९ क्रिकेट टोली

एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि विजेता यू-१९ क्रिकेट टोली आज स्वदेश फर्कंदै

10 July, 2019 20:20 | खेल | comments | 7800 Views

यू-१९ क्रिकेट टोली

एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को च्याम्पियन बनेको यू-१९ नेपाली क्रिकेट टोली आज राति स्वेदेश फर्कंदै छ । मलेसियामा सम्पन्न उक्त प्रतियोगिताको उपाधि विजेता टोली आज(बुधबार) राति साँढे ९ बजे काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्न लागेको हो ।

adsads

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा हिजो भएको फाइनल खेलमा नेपालले हङ्कङलाई छ विकेटले हराउँदै उपाधि हासिल गरेको थियो । यस प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको थियो । यसअघि सन् २०१७ मा मलेसियामा नै भएको फाइनल खेलमा नेपालले हङ्कङलाई नै पाँच विकेटले पराजित गर्दै उपाधि जितेको थियो । जीतसँगै नेपाल यु–१९ एशिया कपमा समेत प्रवेश गरेको छ ।

श्रीलङ्कामा आगामी भदौ ११ गतेदेखि शुरु हुने एशिया कपमा भारत, पाकिस्तान, आयोजक श्रीलङ्का, बङ्गलादेश, संयुक्त अरब इमिरेट्स (युएई) र कुवेत सहभागी हुनेछन् ।

छनोट चरणको उपाधी जित्दै नेपाल यू–१९ एसिया कपमा छनौट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
यू-१९ क्रिकेट टोली

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!