नेपालनेपाल

  • नेपाल
  • नेपाल
  • नेपाल
  • नेपाल
  • नेपाल
  • नेपाल

एसीसी यु १९ एसिया कपमा मलेसियाद्वारा नेपाल सामू १५४ रनको लक्ष्य प्रस्तुत

18 December, 2016 16:14 |खेल | comments | 32250 Views

    नेपाल

    एसीसी यु १९ एसिया कपमा अहिले नेपाल र मलेसिया भिडिरहेका छन् । श्रीलंकाको नन डीस्क्रीप्ट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको मलेसियाले नेपाललाई १५४ रनको लक्ष्य दिएको छ ।
    adsads
    मलेसिया ४४.३ ओभरमा अलआउट हुँदै १५३   रन बनाएको हो ।

    मलेसियाको लागि भिरन्दीप सिंहले अविजित रहदै ७५ रन बनाएपछि मलेसियाको इनिग्स उकासिएको थियो। त्यस्तै मुहमोद हसिफले २१ रङ जोड्नु बाहेक अन्यको प्रदर्शन उल्लेकिया रहेन ।

    नेपालले उत्कृष्ट र किफायती बलिंग गरेको कारण मलेसियाका ७ व्याट्सम्यान दोहोरो अंक नजोडी आउट भए । नेपालका लागि आदील खानले २ विकेट लिए भने कप्तान सन्दीप लामिछाने र दिपेन्द्र ऐरीको भागमा समान २ विकेट रह्यो। नेपालले केहि बेरमा जवाफी ब्याटिंग गर्दैछ ।

    जारी प्रतियोगितामा श्रीलंकासँग २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल १ रनको झिनो अन्तरले पराजित भएको थियो भने प्रतियोगिताकै दाबेदार भारतसँग ६ विकेटले हर्दा टोलीले १ सय ७२ रन जोडेको थियो ।नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।

    एसीसी यु १९ एसिया कपमा नेपाल र मलेसिया भिड्दै, नेपालको उत्कृष्ट बलिंग

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    नेपाल

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!