ऐश्वर्याका अगाडि कामदार महिला जस्तै देखिईन् दीपिका !

21 May, 2017 15:26 |कला/मनोरन्जन , वलिउड | comments | 26250 Views

    यो वर्ष अभिनेत्री दीपिका पादुकोणले कान्समा दोस्रो पटक सहभागिता जनाईन् ।

    यसअघि उनले सन् २०१० मा पहिलो पटक कान्समा सहभागिता जनाएकी थिईन् ।

    adsads
    दीपिकाको यस पटकको कान्स गेटअपको धेरैले प्रशंसा गरेका छन् । तर शुक्रबार बिहान ऐश्वर्या रायले हरियो गाउनमा गरेको फोटोशुट पछि सामाजिक सञ्जालमा ऐश्वर्या र दीपिका ट्रोल हुन थाले ।

    केहीले दीपिकालाई ऐश्वर्यासँग तुलना गरेर आमा बनिसकेकी ऐश्वर्याको अगाडि दीपिका कामदार महिलाजस्तै देखिएको भन्दै आलोचना गरेका छन् । त्यस्तै केहीले दीपिकाले ऐश्वर्याबाट केही सिक्नु पर्ने सुझाव दिएका छन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!