ऐश्वार्यालाई किस गर्दा काप्थे रणवीर

28 October, 2016 20:08 |कला/मनोरन्जन , वलिउड | comments | 153300 Views

    करण जोहरको सिनेमा ए दिल है मुश्किलमा अभिनेता रणवीर कपूर र अभिनेत्री ऐश्वर्या रायका धेरै ईंटिमेन्ट सिनहरु छन् । यीनै सिनका कारण टिजर र ट्रेलरबाटै उनीहरुले निकै चर्चा पाएका छन् ।

    adsads
    अभिनेता रणवीरले एजेन्सीसँग पहिलो पटक फिल्ममा ईंटिमेन्ट सिनहरु दिँदाको अनुभव सेयर गरेका छन् ।

    ais-ranveer

    उनका अनुसार फिल्ममा ऐश्वर्यासँग किस सिनको लागिा जब उनी ऐश्वर्याको गालामा हात लान्थे उनका हातहरु काप्थे । उनले ऐश्वर्यासँग यी सिनहरु दिँदा आफूलाई निकै लाज लागेको बताए । तर ऐश्वर्याले उनलाई हिम्मत नहारी कोसीस गर्न सुझाव दिन्थिन् र उनी फेरि गर्थे ।

    यति मात्रै नभय ऐश्वर्याले रणवीरलाई एक अभिभावकले जस्तै गरी, सम्झाउँदै ध्यान दिएर काम गर्न सुझाउँथिन् । फिल्मका ईंटिमेन्ट सिनहरु गर्न ऐश्वर्याले रणवीरलाई सघाएको रणवीरले बताएका छन् ।

    रणवीर आफूलाई मन पर्ने अभिनेत्रीहरु माधेरी दिक्षितसँग ए जवानी है दिवानीमा र ऐश्वष्र्यासँग ए दिल है मुश्किलमा काम गर्न पाएर निकै खुशी छन् ।आज रिलिज भएको सिनेमा ए दिल हे मुश्किलमा रणवीर र ऐश्वर्या बाहेक अनुश्का शर्मा र फवाद खानको पनि मुख्य भूमिका छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!