ओकिनावामा अमेरिकी सैन्य हवाई अड्डाको निर्माण सुरु, स्थानियद्धारा विरोध प्रदर्शन

7 February, 2017 14:55 | जापान | comments | 36750 Views

okenawaजापानको रक्षा अधिकारीहरुले आपतकालिन अमेरिकी सैन्य हवाई अड्डा स्थानन्तरण गर्नेको लागि ओकिनावा समुद्र तटको जमिन खाली गर्ने लागेको छ । जसको कारणले स्थानिय बासिन्दाहरुले विरोध शुरु गरेका छन् ।

सोमबार विहान दक्षिण प्रान्त स्थित हेनोको क्षेत्रको नागो शहर नजिकै समुद्र तटमा निर्माणकार्यको सुरुवात गरिएको छ ।

ठूलो परिणमा हुने लागेको निर्माण कार्यका कारण जापान सरकारले स्थानीय सरकार तथा अन्य विरोध पक्षेबाट आलोचना खेपी रहेको छ । स्थानीयहरुले अमेरिकी शिविर बाहिर विरोधको नारा समेत लगाएका छन् ।

हालैमा अमेरिकी रक्षा मन्त्री जिम मैटिक र जापानी प्रधानमन्त्री सिन्जो आबेका ग्रह आवासीय क्षेत्रमा बेस क्याम्प निर्माणको सहमति भएको थियो ।

अमेरिकी लडाकु बिमान ओकिनावाबाट दक्षिण कोरिया पुगे

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More