ओनसरी घर्ती र वर्षमान पुनद्वारा मतदानओनसरी घर्ती र वर्षमान पुनद्वारा मतदान

  • ओनसरी घर्ती र वर्षमान पुनद्वारा मतदान
  • ओनसरी घर्ती र वर्षमान पुनद्वारा मतदान
  • ओनसरी घर्ती र वर्षमान पुनद्वारा मतदान
  • ओनसरी घर्ती र वर्षमान पुनद्वारा मतदान
  • ओनसरी घर्ती र वर्षमान पुनद्वारा मतदान
  • ओनसरी घर्ती र वर्षमान पुनद्वारा मतदान

ओनसरी घर्ती र वर्षमान पुनद्वारा मतदान

26 November, 2017 13:14 |प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 77400 Views

    ओनसरी घर्ती र वर्षमान पुनद्वारा मतदान

    निवर्तमान सभामुख ओनसरी घर्तीमगरले रोल्पा नगरपालिका–७ मा रहेको बाल उदय मावि माडीचौर केन्द्रबाट बिहान ७ः२० बजे मतदान गर्नुभएको छ ।

    सोही मतदान केन्द्रबाट पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पनि मतदान गर्नुभयो ।

    adsads
    संमृद्ध नेपाल निर्माणका लागि हुन लागेको निर्वाचनमा मतदान गर्न पाउँदा आफूलाई निकै खुशी लागेको पुनले संक्षिप्त प्रतिक्रिया दिनुभयो । रोल्पा नगरपालिका–१ तारा मावि वामरुक मतदानमा नामावली रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरा भने मतदानमा उपस्थित हुनुभएन । चुनावी प्रचार प्रसारका क्रममा दाङमा रहेका कारण महरा मतदानमा उपस्थित नभएको बताइएको छ ।

    मतदातालाई भयमुक्त ढंगले मतदानको वातावरण बनाइएको सुरक्षाकर्मीले बताएका छन् । जिल्लाका अधिकांश स्थानमा मतदान शान्तिपूर्ण ढंगले भइरहेको सुरक्षा स्रोतले बताएको छ ।

    ११२ वर्षका भण्डारीद्वारा म्याग्दीमा मतदान

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    ओनसरी घर्ती र वर्षमान पुनद्वारा मतदान

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!