ओम कर्माचार्य ओम कर्माचार्य

  • ओम कर्माचार्य
  • ओम कर्माचार्य
  • ओम कर्माचार्य
  • ओम कर्माचार्य
  • ओम कर्माचार्य

ओम कर्माचार्यको म्युजिक भिडियो युट्युव मार्फ़त वर्ल्ड प्रिमियर (भिडियो सहित)

12 November, 2017 17:57 | कला/मनोरन्जन | comments | 259950 Views

ओम कर्माचार्य

न्युयोर्क, अमेरिका- साढे दुई दशक भन्दा बढी संगीत क्षेत्रमा सक्रिय गायक ओम कर्माचार्यको म्युजिक भिंडियों “जिएकै थिएं” युट्युव मार्फ़त वर्ल्ड प्रिमियर गरिएको छ।

टि. माया राईको रचना, ओम कर्माचार्यको स्वर / संगीत रहेको उक्त गीतमा लक्ष्मण र टासीले अभिनय गरेका छन्।

ads ads
यस गीतको छायांकन, सम्पादन तथा निर्देशन ओम कर्माचार्यले गरेका छन् ।

पोष्ट प्रोडक्शन ज्याक्सन हाईट्स, न्यूयार्क स्थित ओम मेगा अडियो एण्ड भिडियो प्रोडक्शनमा भएको हो। सरल तर मन छुने यो म्यूज़िक भिडियो रमाईलोसंग प्रस्तुत गरिएको छ।

भिडियो –

गायक दिकेश प्रजापतिले ल्याए ‘घर त तिम्रो पोखरा’(भिडियो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
ओम कर्माचार्य

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More