नेपाल ओलम्पिक कमिटीनेपाल ओलम्पिक कमिटी

  • नेपाल ओलम्पिक कमिटी
  • नेपाल ओलम्पिक कमिटी
  • नेपाल ओलम्पिक कमिटी
  • नेपाल ओलम्पिक कमिटी
  • नेपाल ओलम्पिक कमिटी
  • नेपाल ओलम्पिक कमिटी

ओलम्पिक अध्यक्ष श्रेष्ठ भुटान प्रस्थान

5 June, 2017 22:12 |खेल | comments | 52200 Views

    नेपाल ओलम्पिक कमिटी

    यही जेठ २३ र २४ गते भुटानमा हुन लागेको साउथ एसियन ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय टोली सोमबार त्यसतर्फ गएको छ ।

    सन् २०१९ मेमा नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद सम्बन्धमा भुटानमा छलफल हुँदैछ ।

    adsads
    बैठकमा १३औँ दक्षिण एसियाली खेलका लागि फुटबल, भलिबल, करातेलगायत २३ खेललाई प्राथमिकता राख्ने प्रस्ताव तथा दक्षिण एसियाली ओलम्पिक काउन्सिलको विधानबारेमा छलफल हुनेछ ।

    सो टोलीलाई अखिल नेपाल फुटबल सङ्घका महासचिव तथा नेपाल ओलम्पिक कमिटीका कावा अध्यक्ष धीरेन्द्र प्रधानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो ।

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    नेपाल ओलम्पिक कमिटी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!