काठमाडौँ १३ मा एमाले विजयी काठमाडौँ १३ मा एमाले विजयी

  • काठमाडौँ १३ मा एमाले विजयी
  • काठमाडौँ १३ मा एमाले विजयी
  • काठमाडौँ १३ मा एमाले विजयी
  • काठमाडौँ १३ मा एमाले विजयी
  • काठमाडौँ १३ मा एमाले विजयी

कञ्चनरुप नगरपालिकामा एमाले विजयी

25 September, 2017 09:51 | स्थानीय तह निर्वाचन | comments | 190050 Views

काठमाडौँ १३ मा एमाले विजयी

कञ्चनरुप नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।

प्रमुख पदमा विजयी एमाले उम्मेदवार वसन्त मिश्रले पाँच हजार ४२ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका ललन गुप्ताले चार हजार १७५ मत प्राप्त गर्नुभयो ।

  

उपप्रमुखमा भने काँग्रेसका निरु पोखरेलले चार हजार ७५८ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका आशरादेवी चौधरीले चार हजार ५२२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

लहान नगरपालिकाको मेयरमा एमाले विजयी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ १३ मा एमाले विजयी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More