कट्रिना कैफ – १० बर्षमा बुमदेखि धुम सम्म (फोटो फिचरसहित)

17 July, 2013 13:06 |कला/मनोरन्जन , वलिउड | comments | 284400 Views

    बलिउडमा सुन्दरी कट्रिना कैफले १० बर्ष पुरा गरेकी छिन । मंगलबार आफ्नो ३० औ जन्म दिन मनाएकी कट्रिना कैफ बलिउड यात्रा पनि १० बर्ष पुरा भएको छ ।

    adsads

     


    बलिउड प्रवेशको पहिलो फिल्म बुममा उनले सानो भूमिका निभाएकी थिइन जसमा उनलाई कसैले याद गरेनन । उक्त फिल्ममा उनी केवल अङ प्रदर्शनका लागी मात्रै राखिएकी मसला जस्तै देखिएकी थिइन । कट्रिना आफैले पनि पहिलो फिल्म भन्ने गरेको मैने प्यार क्यु कियाबाट भने दर्शकले उनलाई राम्ररी चिने । सलमान खानसँगको उक्त फिल्म बलिउडमा निकै हिट भएको थियो ।

     

    बेलायतबाट बलिउड प्रबेश गरेकी सुन्दरी नायिकाले हाल सम्म ३० वटा फिल्ममा अभिनय गरी सकेकी छिन । जसमा मैने प्यार क्यु किया लगायत नमस्ते लण्डन, पार्टनर, वेलकम, सिंह इज किङ, न्यु योर्क तथा जिन्दगी ना मिलेगी दोबाराले निकै सफलता समेत पाएका थिए । हाल उनी धुम-३ को छायाकनमा ब्यस्त छन ।

    बलिवूड को यात्रा का दौरान शुरुवाती बेलामा सलामाअन खान कि प्रेमिका का रुपमा पनि उनि निकै चर्चामा आइन । पछिल्लो पटक उनको राणाविर कपुर सँगको निकटताले पनि बलिवूड तातेको थियो ।

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!