फिल्म ‘बार बार देखो’फिल्म ‘बार बार देखो’

  • फिल्म ‘बार बार देखो’
  • फिल्म ‘बार बार देखो’
  • फिल्म ‘बार बार देखो’
  • फिल्म ‘बार बार देखो’
  • फिल्म ‘बार बार देखो’
  • फिल्म ‘बार बार देखो’

कट्रिना सिद्धार्थ मल्होत्रासँग रोमान्स गर्दै (भिडियो सहित)

10 August, 2016 14:03 |कला/मनोरन्जन , वलिउड | comments | 467100 Views

    फिल्म ‘बार बार देखो’

    अहिले बलिउड क्षेत्रमा कट्रिना कैफ र अभिनेता सिद्धार्थ मल्होत्राको रोमान्सले बलिउड तातेको छ । तर यो रोमान्स वास्तविक जीवनमा नभई फिल्ममा हो ।

    adsads
    फिल्म ‘बार बार देखो’ मा यी दुई निकै कामुक दृश्यमा देखिएका छन् ।

    उनीहरुको रोमान्स दृश्य अहिले सामाजिक संजालमा भाइरल बनेको छ । यो वर्ष बलिउडमा धेरै फ्रेश जोडी रोमान्स गर्दै पर्दामा देखिने भएकाले २०१६ का केही महिना दर्शकहरुका लागि विशेष हुने भारतीय संचारमाध्यमले जनाएका छन् । यो फिल्म सेप्टेम्बरमा रिलिज हुनेछ । र संयोग कस्तो भयो भने यो फिल्म रिलिज हुने दिन बलिउडको बक्स अफिसमा सलमान खानको होम प्रोडक्सनमा बनेको फिल्म ‘फिक्री अलि पनि रिलिज हुँदैछ ।

    उक्त दुई फिल्ममा कसले बाजी मर्ला त्यो त आगामी दिनमा देखिनेछ । फिल्म ‘बार बार देखो को’ ट्रेलर केही दिन अगाडि सार्वजनिक गरिएको छ। नित्या मेहराद्वारा निर्देशित फिल्म ‘बार बार देखो’ निकै रोमान्टिक फिल्म भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

    भिडियो-

    यो पनि हेर्नुस – ब्रेकअप पछि पनि कट्रिनाको घरमा रणवीर देखिएपछि…

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    फिल्म ‘बार बार देखो’

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    कुलखानदान

    फेसबुक

    कुलखानदान

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!