कतारलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनमा प्रवेश कतारलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनमा प्रवेश

  • कतारलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनमा प्रवेश

कतारलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनमा प्रवेश

24 June, 2019 16:22 | खेल | comments | 8850 Views

कतारलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनमा प्रवेश

लाउटारो मार्टिनेज र सर्जिओ अग्वेरोको गोलको मद्दतले अर्जेन्टिनाले कतारलाई २-० गोल अन्तरले पराजित गरी अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।ब्राजिलमा जारी कोपा अमेरिका प्रतियोगिता अन्तर्गत नेपाली समय अनुसार सोमबार बिहान भएको समूह ‘ख’ कै अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई १-० गोल अन्तरले पराजित गरेका कारण पनि अर्जेन्टिनालाई क्वाटरफाइनलमा प्रवेश सहज भएको हो ।

adsads

समूहमा दोस्रो भएको अर्जेन्टिनाले रियो दे जेनेरोको माराकाना रंगशालामा भेनेजुएलासँग क्वाटरफाइनल खेल खेल्नेछ । एक खेल बराबरी खेलेको कतार भने प्रतियोगिताबाट बाहिरिएको छ । तर समूह ‘ख’ मा तेस्रो स्थानमा रहेको पाराग्वेले भने समूह ग को जापान र इक्वेडरबीचको खेल कुर्नु पर्नेछ । उत्कृष्ट नतिजा आउने तेस्रो स्थानका दुईमध्ये एक टिम क्वाटरफाइनका लागि छनौट हुनेछ ।

चार अंक रहेको पेरु क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ भने जापान र इक्वेडरको खेलबाट पाराग्वेको भाग्य निर्धारित हुनेछ ।एसियाली च्याम्पियन कतारले पनि गोल गर्ने राम्रा अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेको थिएन ।

कोपा अमेरिका फुटबल : जापानले रोक्यो उरुग्वेलाई २-२ को बराबरीमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कतारलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनमा प्रवेश

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!