कतार रेडकृषियण्टद्वारा बाढिपीडितलाई दुईलाख पचासहजार अमेरीकी डलर सहयोग
महेन्द्रप्रसाद पोखरेल दोहा-कतार नेपालीहरुको लागी काम दाम र माम मात्र होईन नेपालीहरुको पिडामा पनि उत्तिकै मल्हम पट्टिको काम गर्ने देश हो ।करिब चारलाख बढि नेपालीहरुको रोजगारीको स्थल कतार मध्यपश्चिमको सानो देश भईकन आर्थिक उन्नती र बिकासमा धेरै अगाडी रहेको छ ।
शान्त अनि शहयोगी मनका धनि कतारीहरु कहिले आफ्नो कम्पनी मार्फत कामदारहरुलाई उनिहरुको जिबनस्तर उकास्न उपहार स्वरुप रकम उपलब्ध गराउँछ भने कहिले बिभिन्न सामाजिक क्षत्रमा शहयोग गर्छ ।


नेपालमा गतसाल गएको बिनाशकारी भूकम्पमा कतारले उल्लेख्य शहयोग गरेको थियो भने यस बर्षको प्राकृतीक प्रकोप बाढिमा पनि कतार रेडकृषियण्टबाट दुई लाख पचासहजार अमेरीकी डलर करिब पौने तिन करोड नेपाली रुपैयाँ सहयोग गर्ने कुरा आफ्नो आधिकारीक फेसबुक मार्फत गराएको छ ।
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटर र युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
तपाईंको प्रतिकृया
Loading...
ताजा समाचार
- प्रधानमन्त्री सुगा कोरोना भाइरसबिरुद्धको लडाईमा अगुवाई गर्ने, घरभित्रै बस्न आव्हान
- आगलागी- जनधनको क्षति र पर्यावरणीय हिसाबले ठूलो विपत्
- सम्झौता अनुसार उखु किसानले भुक्तानी पाएनन्, तीन उद्योगले मात्र दिए ४७ करोड
- किसानलाई खुसीको खबर- अब पाउने भए परिचयपत्र
- हेल्प नेपालबाट वीर अस्पताललाई ‘हेल्थ डेक्स क्लिनिक’ हस्तान्तरण
- इन्दुशङ्कर उद्योगबाट उखु किसानको २० करोड भुक्तानी
- हस्तिनापुरको कुकूरको कान्तिपुरको यात्रा
- प्राप्त उपलिब्धको रक्षा गर्न फेरि एकजुट भएर सङ्घर्षमा उत्रनुपर्ने
- प्रतिनिधिसभा विघटनले प्राप्त उपलब्धिमाथि गम्भीर चुनौती : नेपाल
- माघ अन्तिमदेखि सञ्चालनमा आउँदै ‘जनकपुर–जयनगर रेल्वे’
- भारतीय अतिक्रमणको प्रतिकारमा नेपाली
- शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश : राष्ट्रपति भण्डारी
- कोरोना भाइरस संक्रमण- २०२१ झन कठिन हुने, विभिन्न देशमा फरक फरक प्रजाति
- संसद विघटन मुद्दा- प्रमलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिर
- सुरक्षा गार्ड जागीर- जिम्मेवारी ठूलो, पारिश्रमिक न्यून
- जस्तो बीउ उस्तै फल- आज गरेको कर्मको नतिजा भोलि पाउनु नै छ
- नेपालमा नयाँ प्रजातिको कोरोना- बेलायतबाट फर्किएका तीनजनामा संक्रमण भेटियो
- अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’ महाभियोग बोकेर फर्किँदै ट्रम्प
- दूषित पानी विक्री गर्ने नेपा मिनेरल वाटरमाथि अदालतमा मुद्दा दायर
- आउँदो असारसम्म सम्पन्न हुने गरी कोटेश्वर–जडीबुटी सडक निर्माण सुरु
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपाल हो,अतिक्रमण मन्जुर छैन। भारत ले उक्त भुभाग आफ्नो बनाएर नक्सा बनाएको समाचार आइरहेका छ्न। बास्तबिकता के हो ? यस सम्बन्ध नेपाल सरकारले जनतालाइ स्पष्ट पार्नु पर्दछ साथै कूटनीती माध्यम बाट आफ्नो भुगोल रक्षा गर्न तत्काल पहल गर्नु पर्दछ।
ठाकुर गैरे
दिल्लीबाट जारी नयाँ नक्साप्रती गम्भीर ध्यानाकर्षण भएको छ !सम्माननिय @PM_Nepal कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् l नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस् l नेपाली माटोका बारे कहिँबाटपनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छ !
विश्वप्रकाश शर्मा
कालापानी,लिपुलेक नेपालको अविभाज्य भूमि हो।भारतले सो भूभाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर बिरोध गर्दै आएको छ। हालै भारत सरकारले जारीगरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ।यो आपत्तिजनक र अस्विकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न
@PM_Nepal को ध्यान जाओस्
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
नेपाली काङ्ग्रेस कतिसम्म कुहिएको छ भन्ने एक सामान्य दृष्टान्त हो "आलम र कँडेल" । पहिचान र समावेशितालाई जातिय द्धन्द्धको खेती देख्ने धनराजलाई आफ्नो पार्टी भित्र भएको यस्तो राष्ट्रद्रोही प्रवृत्ति देख्ने सायद फुर्सदै कहाँ भयो होला र?
More बाबुराम भट्टराई


