सामाजिक सञ्‍जाल कसिँदै, कस्तो आउँदैछ साइबर कानुन ? सामाजिक सञ्‍जाल कसिँदै, कस्तो आउँदैछ साइबर कानुन ?

  • सामाजिक सञ्‍जाल कसिँदै, कस्तो आउँदैछ साइबर कानुन ?
  • सामाजिक सञ्‍जाल कसिँदै, कस्तो आउँदैछ साइबर कानुन ?
  • सामाजिक सञ्‍जाल कसिँदै, कस्तो आउँदैछ साइबर कानुन ?
  • सामाजिक सञ्‍जाल कसिँदै, कस्तो आउँदैछ साइबर कानुन ?
  • सामाजिक सञ्‍जाल कसिँदै, कस्तो आउँदैछ साइबर कानुन ?
  • सामाजिक सञ्‍जाल कसिँदै, कस्तो आउँदैछ साइबर कानुन ?

कति डरलाग्दो छ सामाजिक सञ्जाल : मानसिक तनाव बढाउदै आत्महत्या गर्दै

18 June, 2019 13:33 | बिचार , सूचना/प्रविधि | comments | 18150 Views

सामाजिक सञ्‍जाल कसिँदै, कस्तो आउँदैछ साइबर कानुन ?

अहिले नेपालमा सामाजिक सञ्जालको प्रयोग बढ्दै गरेको पाईन्छ । बच्चा देखि लिएर वृद्धसम्म सामाजिक सञ्जालमा लालाहित हुने गरेका छन् ।

adsads

यस्ता प्रविधिले सकारात्मक एवं नकारात्मक असर दुवै ल्याउने गरेको छ । प्रविधिले गर्दा कत्तिले अकालमै ज्यान गुमाउनु परेको छ भने कसैले यसकै प्रयोगबाट आफूलाई सक्षम बनाएका छन् । तर, अहिलेको अवस्था हेर्ने हो भने सामाजिक सन्चालले सकारात्मक भन्दा पनि नकारात्मक असर बढी ल्याउने गरेको पाईन्छ । यस्ता प्रविधिको प्रयोगले अहिले आत्महत्याको संख्या बढाएको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार अहिले नेपालमा १५ जना व्यक्तिले दैनिक आत्महत्या गर्ने गरेका छन् जसमा अधिकांश व्यक्तिको मृत्युको मुख्य कारण नयाँ प्रविधिको दुरुपयोगबाट हुने गरेको छ । नेपाल प्रहरीको रिपोर्टको अनुसार ‘समाजमा हुने बिभिन्न खाले आपराधिक घटनामा आत्महत्याको संख्या हरेक दिनजसो बढ्दै गएको देखिन्छ, यसमा नयाँ प्रविधि पनि कारकका रुपमा देखिएको छ ।’ मुलुकमा सडक दुर्घटनापछि सबैभन्दा धेरै व्यक्ति आत्महत्याका कारण मृत्युको मुखमा पुगेका छन् । अध्ययनअनुसार २० देखि ३० वर्ष उमेर समूहले सामाजिक सञ्जाल दुरुपयोग गर्दै आएको पाइएको छ ।

प्रहरीका अनुसार नयाँ प्रविधिका रुपमा रहेको सामाजिक सञ्जालको प्रयोग आउनुअघि हुने गरेको आत्महत्यामा पारिवारिक यातना मुख्य कारणका रुपमा रहेको थियो भने अहिले आएर यसको कारण प्रविधिको दुरुपयोग मुख्य बनेको छ । यस्तै परहरिको अध्ययन अनुसार नैराश्यता, मानसिक दीर्घ रोग र पारिवारिक कलहका कारण १५.५ प्रतिशत, गरिबिका कारण ७ .५ प्रतिशत, प्रेममा धोका पाएको कारण ५ .५ प्रतिशत, असफलताका कारण २ .५ प्रतिशत, आर्थिक लेनदेनका कारण २ प्रतिशत, व्यावसायिक असफलताका कारण १ .५ प्रतिशत र नयाँ प्रविधिको दुरुपयोगका कारण २४ प्रतिशतले आत्महत्या गर्ने गरेको अध्ययनले देखाएको छ ।

विगत ६ वर्षको तथ्यांक हेर्ने हो भने आत्महत्या गर्नेको संख्या २७ हजार ९ सय १४ रहेको छ । आवेगमा आएर आत्महत्या गर्ने युवा युवतीको कारण खोज्ने हो भने सामाजिक सञ्जालको दुरुपयोग बढी रहेको देखिन्छ ।

त्यस्तै यस्ता प्रविधिले घरेलु हिंसा पनि बढाईरहेको छ । मुलुकभर हरेक दिन ३५ वटा घरेलु हिंसााका घटना हुने गरेको छ । जसमा हरेक वर्ष १२ हजार ७ सय ७५ घरेलु हिंसा हुने गरेको र त्यसमा ९० प्रतिशत महिला पीडित हुने गरेको प्रहरीको एक अनुसन्धानले देखाएको छ ।

सामाजिक सञ्जालको दुरुपयोगले विकृति बढ्दै- सचेत रहन प्रहरीको आग्रह

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सामाजिक सञ्‍जाल कसिँदै, कस्तो आउँदैछ साइबर कानुन ?

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!